Footer Logo

सामुदायिक रेडियो चापाकोट ९१.६ मेगाहर्ज लाईभ सुन्नुहोस ।

हाम्रो बारेमा

 


सामुदायिक रेडियो चापाकोट पुर्वि स्याङ्जाको चापाकोट नगरपालिकामा चापाकोट सामुदायिक विकास केन्द्रद्धारा संचालित सामुदायिक रेडियो हो। यो रेडियो, चापाकोट न.पा. ६ फूलबारीमा २०७२ जेठ २७ गते दिनको २ः३० बजे बाट सामुदायिक रेडियो चापाकोट ९१.६ मेघाहर्ज परीक्षण प्रसारण संचालनमा आएको हो । ९१.६ मेघाहर्ज परीक्षण प्रसारण गण्डकी वेशीको स्याङजा, पाल्पा, तनहु र नवलपरासी जिल्लाहरुमा सुन्न सकिने छ ।


अनुमति प्राप्त– चापाकोट
प्रशारण– पाल्पास्याङ्जातनहुँनवलपरासी
ब्रान्डिङ —रेडियो
नारा– “समुदायको आवाज सामुदायिक रेडियो चापाकोट”
आवृत्ति –९१.६ मेगाहर्ज
पहिलो प्रसारण– विसं २०७२ जेठ २७
रेडियोको प्रकार– समाचारमनोरञ्जन , सूचना
प्रशारणहुने भाषा —नेपाली
प्रासरण क्षमता –५०० वाट
निर्देशांक– 📷२७.८८६५४४° उत्तर ८३.८०७५१३° पूर्व

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.