Footer Logo

सामुदायिक रेडियो चापाकोट ९१.६ मेगाहर्ज लाईभ सुन्नुहोस ।

स्याङ्जामा शिक्षकले राजनीति गरेको भन्दै अख्तियारमा उजुरी


 माघ ११स्याङजामा शिक्षकले राजनीति गरेको भन्दै अभिभावकले अख़्तियामा उजुरी गरेका छन 

गल्याङ नगरपालीका भित्र रहेका सरकारी स्कुलमा पढाउने शिक्षकले राजनीति गरेको भन्दै  अभिभावकले अख्तियार दुरुपयोग अनुसन्धनआयोग पोखरामा उजुरी गरेका हुन  अभिभावकले पौष २० गते उजुरी दिएको पत्र पिएनएन खबलाई प्राप्त भएको  

उजुरी पत्रमा गल्याङ नगरपालिका भित्रका विभिन्न  वटा सरकारी स्कुलमा पढाउने शिक्षकले कानुन विपरित राजनीतिक दलको कार्यसमितिमा रहेर शैक्षिक गतिविधिमा प्रतिकूल असर परेको उल्लेख  

उजुरी पर्ने सबै स्थायी शिक्षक एमाले निकट रहेको पत्रमा उल्लेख  

यता गल्याङमा सरकारी स्कुलमा कार्यरत धेरै शिक्षक अन्य पार्टीमा पनि आवद्ध रहेको तर प्रतिशोधको भावनाले  जना  शिक्षकलाईमात्र उजुरी गरेको  एमाले निकट शिक्षक संगठनको भनाई  

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Image is not loaded