Footer Logo

सामुदायिक रेडियो चापाकोट ९१.६ मेगाहर्ज लाईभ सुन्नुहोस ।

मोटरसाइकल दुर्घटनामा पर्वतमा एकको मृत्यु ।


 पोखरा:

पर्वतमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

महाशिला गाँउपालिका–१ जमपुरमा बुधबार राति लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ३४ बर्षीय रन बहादुर रानाको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनाको जानकारी आज बिहान मात्रै प्राप्त भएकाले घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Image is not loaded